Archive ref no: NCA-20377 अभिलेखालय सि. नं.: NCA-20377
खण्डन
आज प्रकाशित केही राष्ट्रिय दैनिक प्रत्रिकाहरुमा "व्यारेकमा नरकंकाल फेलापरेको" भन्ने समाचार प्रेशित भएकोमा सो नरकंकाल व्यारेक हाता भित्र फेला नपरेको हुँदा सो बारे खण्डन गरिएको छ ।
NA HQ 24 March 2007