2007-01-23 - press release - NA२०६३-१०-०९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20373 अभिलेखालय सि. नं.: NCA-20373

शिष्टाचार भेटघाट

आज मिति २०६३ माघ ९ गते बिहान प्रधान सेनापति महारथी श्री रुकमाङ्गद कटवालले संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्त (UNHCHR) Mrs Louise Arbour सँग जंगी अड्डामा सौहार्द्धपूण् वातावरणमा भेटघाट गर्नु भयो ।
साथै सो भेटघाटको अवसरमा प्रधान सेनापति श्री कटवालले नेपाली सेना मानव अधिकारको रक्षा र सम्मान गर्ने कुरामा ज्यादै सम्बेदनशिल रहेको बताउनु भयो । उक्त भेटघाट कार्यक्रममा राष्ट्र संघिय मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयका प्रमुख Mrs Lena Sundh को समेत उपस्थिती रहेको थियो ।

NA HQ
23 January 2007