2006-11-12 - press release - NA२०६३-०७-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20336 अभिलेखालय सि. नं.: NCA-20336

सैनिक अधिकृत श्रीमती संघको नाम परिवर्तन

यही मिति २०६३ कार्तिक २२ गतेदेखि सैनिक अधिकृत श्रीमती संघ (नेपाली सेना) लाई समय सापेक्षिक ढङ्गबाट अगाडि बढाउन आगामी दिनहरुमा सम्पूण् सैनिक परिवारहरु एउटै छाता मुनि बसी आवश्यक छलफलद्वारा संघलाई अझै उन्नतितर्फउन्मुख गराउन सैनिक अधिकृत श्रीमती संघ (नेपाली सेना) को विधानलाई संशोधनगरी विधिपूवक सैनिक श्रीमती संघ नामाकरण गरी सम्पूण् सैनिकका श्रीमतीहरु यस संघका सदस्य हुन पाउने र संघले सञ्चालन गर्ने हरेक क्रियाकलापमा उनीहरुको सहभागिता रहने व्यवस्था भएको व्यहोरा सवैमा जानकारी गराइन्छ ।

NA HQ
12 November 2006