2006-10-27 - press release - NA२०६३-०७-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20310 अभिलेखालय सि. नं.: NCA-20310

शिष्टाचार भेटघाट

आज मिति २०६३ कार्तिक १० गते प्रधान सेनापति महारथी श्री रुकमाङ्गगद कटवालले नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र भारतको Higher Command Course Team सँग जंगी अड्डामा सौहार्दपूण् वातावरणमा शिष्टाचार भेटघाट गर्नु भयो । सो अवसरमा नेपाली सेनाका अन्य रथीबृन्दहरुको समेत उपस्थिती रहेको थियो । उक्त भेटघाटका अवसरमा समसामयिक बिषयहरुमा छलफल भएको थियो ।

NA HQ
27 October 2006