2006-07-25 - press release - INSEC२०६३-०४-०९ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20248 अभिलेखालय सि. नं.: NCA-20248

प्रेस विज्ञप्ति

०६३ साउन ९ गते

प्रेस विज्ञप्ति

अन्तर्राष्ट्रिय स्तरको फौजदारी अपराधहरू नरसंहार, मानवता विरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधका अपराधीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सजाय गर्न स्थापित अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न प्रतिनिधिसभाको आजको बैठकले र्सवसम्मतिद्वारा पारित गरिएको निर्देशनात्मक संकल्प प्रस्तावको हामी हार्दिक स्वागत गर्दछौं।

पारित संकल्प प्रस्तावबमोजिम आवश्यक प्रक्रिया यथाश्रि्र अगाडि बर्ढाई रोम विधान तत्काल अनुमोदन गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं।

कुन्दन अर्याल
महासचिव