2006-04-30 - press release - NHRC२०६३-०१-१७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20195 अभिलेखालय सि. नं.: NCA-20195

मिति: 2006-04-30
घर र्फकने वातावरण सृजना गर्न आयोगको आग्रह, २०६३ वैशाख १७

ललितपुर, वैशाख १७, २०६३ - ने.क.पा. (माओवादी)ले ज्यामिरगढी - ५, झापा निवासी नरप्रसाद लामिछाने सहितको ६ जनाको परिवारलाई गत २०६२ साल श्रावण ५ गतेदेखि घरबाट निकाली हालसम्म पनि घरमा तालाबन्दी गरेको भन्ने आयोगमा प्राप्त उजुरीप्रति यस आयोगको ध्यानाकर्षा भएको छ।

व्यक्तिको स्वतन्त्रतापर्ूवक वाँच्न पाउने र निर्बाधरुपमा आफ्नो सम्पत्ति उपभोग गर्न पाउने अधिकारको सम्मान गर्दै निज लामिछानेको स-परिवारलाई आफ्नो घर र्फकने वातावरण सृजना गर्न आयोग ने.क.पा. (माओवादी)लाई आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव