2006-03-10 - press release - NHRC२०६२-११-२६ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20123 अभिलेखालय सि. नं.: NCA-20123

मिति: 2006-03-10
आयोग मागप्रति सकारात्मक, २०६२ फागुन २६

नेपाल माओवादी पीडित संघको एक प्रतिनिधिमण्डलले आज आयोगका पदाधिकारीहरूलाई भेटी विभिन्न मागहरूसहितको एक ज्ञापनपत्र प्रस्तुत गर्‍यो।

सो संघको तर्फबाट आयोगसमक्ष प्रस्तुत गरिएका मागहरूका सम्बन्धमा आयोग सकारात्मक रहेको र ती मागहरू पूरा गर्न आयोगले पहल गर्नेछ।

ध्रुव नेपाल
निमित्त सचिव