Archive ref no: NCA-19988
निष्कृय
मिति २०६२ कार्तिक २३ गते आतंककारीहरुले सिन्धुपाल्चोक जिल्लाको सेलाङ्ग इलाकामा बिष्फोट बिष्फोट गराउन बिच्छ्याएको प्रेशर कुकर बम तथा सकेट बमहरुलाई सुरक्षाफौजले सुरक्षितसाथ निष्कृय पारेको छ ।
RNA HQ
10 November 2005