2005-11-10 - press release - NA२०६२-०७-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19986 अभिलेखालय सि. नं.: NCA-19986

आतंककारीले गरेका थप ज्यादतिहरु

यसै गरी निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

RNA HQ
10 November 2005