2005-11-10 - press release - NA२०६२-०७-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19985 अभिलेखालय सि. नं.: NCA-19985

आतंककारीहरुद्वारा १ र्सवसाधारण महिलाको हत्या

निर्दोष एवं निहत्था व्यक्तिहरुमाथि हत्या, हिँसा लगायतका ज्यादतीपूण कुकृत्यहरु गर्दै आएका आतंककारीहरुले मिति २०६२ कार्तिक १८ गते खोटाङ्ग जिल्लाको सिमपानी इलाका निवासी हिक्मत बस्नेत नाम गरेका आतंककारीकी श्रीमती निर्मला बस्नेतलाई निज हिक्मत बस्नेत सहितका आतंककारी समूहले निर्घातकुटपिट गरी विभत्स हत्या गरेका छन् ।

RNA HQ
10 November 2005