2005-11-08 - press release - NA२०६२-०७-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19979 अभिलेखालय सि. नं.: NCA-19979

यातायात सुचारु रुपमा सञ्चालन

मिति २०६२ कार्तिक २१ गते र्सवसाधारणलाई लक्षित गरी कन्चनपुर जिल्लाको गुलरिया बजार सडक खण्डमा यातायात अवरुद्ध हुने गरी आतंककारीहरुले बिच्छ्याएको विष्फोटक पदार्थलाई सुरक्षाफौजले पूण निष्कृय तुल्याई यातायात आवागमन सुचारुरुपमा सञ्चालन गरेको छ ।

RNA HQ
08 November 2005