2005-11-08 - press release - NA२०६२-०७-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19976 अभिलेखालय सि. नं.: NCA-19976

आतंककारीहरुद्वारा १ र्सवसाधारणको हत्या

निर्दोष एवं निहत्था व्यक्तिहरुमाथि हत्या, हिँसा लगायतका ज्यादतीपूण कुकृत्यहरु गर्दै आएका आतंककारीहरुले मिति २०६२ कार्तिक २१ गते झापा जिल्लाको कुमरखोद बजार इलाकामा धम्कीपूण रुपले र्सवसाधारण व्यक्तिहरुबाट रकम असुल्दै गरेका आतंककारीहरुलाई सोही इलाका निवासी चुडामणि मैनालीले र्सवसाधारणहरुसँग यसरी बलजफ्ती रकम अशुल नगर्न अनुरोध गर्दा आतंककारीहरुले निज मैनालीलाई गोली प्रहार गरी निर्मम हत्या गरेर आफ्नो दानवीय चरित्र प्रस्तुत गरेका छन् ।

RNA HQ
08 November 2005