Archive ref no: NCA-19968 अभिलेखालय सि. नं.: NCA-19968
आत्मर्समर्पण
बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्रपूवक जीवनयापन गर्ने प्रतिबद्धताकासाथ सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।
- तेहृथुम जिल्लाको आम्बुङ्ग इलाका निवासी आतंककारी समूहका कथित एरिया कमिटी सदस्य राजकुमार श्रेष्ठ "शेखर" उपनाम गरेका व्यक्तिले मिति २०६२ कार्तिक १८ गते ।
- काभ्रेपलान्चोक जिल्लाकोर् इचोक इलाका निवासी आतंककारी समूहका कथित गाउँ कमिटी सदस्य भरत थापा "संकल्प" र सोही जिल्ला किउल इलाका निवासी मोदनाथ भण्डारी "पदम" उपनाम गरेका व्यक्तिहरुले यहि कार्तिक १४ गते ।
- अछाम जिल्लाको मुली इलाका निवासी "जयन्ती" उपनाम गरेकी महिलाले यही कार्तिक १३ गते ।
RNA HQ
05 November 2005