2005-11-05 - press release - NA२०६२-०७-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19966 अभिलेखालय सि. नं.: NCA-19966

आतंककारीद्वारा २ (दुइ) र्सवसाधारण महिलाको हत्या

निर्दोष एवं निहत्था व्यक्तिहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गर्दै आएका आतंककारीहरुले निम्न अनुसार २ र्सवसाधारण महिलाको कारतापूवक हत्या गरी आफ्नो दानवीय चरित्र प्रदर्शन गरेका छन् ।

RNA HQ
05 November 2005