Archive ref no: NCA-19958
आतंककारीद्वारा एक र्सवसाधारण युवकको हत्या
निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा हिजो कार्तिक १५ गते राति आतंककारीहरुले काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी इलाकाका एक स्थानीय युवकलाई कञ्चटमा गोली प्रहार गरी निर्मम हत्या गरेका छन् ।
RNA HQ
02 November 2005