2005-11-01 - press release - NA२०६२-०७-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19952 अभिलेखालय सि. नं.: NCA-19952

आत्मर्समर्पण

आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट बितृष्णा पैदा भई गोरखा जिल्लाको जेडावाङ इलाका निवासी गणेश बि.क. नाम गरेका व्यक्तिले हिजो कार्तिक १४ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
01 November 2005