2005-10-31 - press release - NA२०६२-०७-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19947 अभिलेखालय सि. नं.: NCA-19947

लुटपाट गरेको रकम सहित आतंककारी फरार

आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह एवं अविश्वासको फलस्वरुप र्सवसाधारणहरुबाट लुटपाट गरी संकलन गरेको रकम सहित फरार हुने क्रममा दार्चुला जिल्लाको दुहु इलाका निवासी "जमीन" उपनाम गरेका आतंककारीले र्सवसाधारणहरुबाट लुटपाट गरी संकलन गरेको १ लाख रुपैया सहित फरार भएका छन् ।

RNA HQ
31 October 2005