2005-10-29 - press release - NA२०६२-०७-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19928 अभिलेखालय सि. नं.: NCA-19928

सुरक्षाफौजको कारवाहीमा १ आतंककारीको मृत्यु

आज मिति २०६२ कार्तिक १२ गते कास्की जिल्लाको फेदी इलाकामा नियमित गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी फायर गर्ने शसस्त्र आतंककारी विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट १ जना आतंककारीको घटनास्थलमै मृत्यु भएको छ । सुरक्षाफौजले मृतकको साथबाट चाइनिज पेस्तोल नाल-१, सो को गोलीहरु तथा मोवाइल सेट १ बरामद गरेको छ ।

RNA HQ
29 October 2005