2005-10-19 - press release - NA२०६२-०७-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19895 अभिलेखालय सि. नं.: NCA-19895

काठ तस्कर पक्राउ

मिति २०६२ आश्विन ३१ गते पर्सा जिल्लाको सकुसा र जमुनिया इलाकामा काठ तस्कर गरिरहेको अवस्थामा रहेका ४ जना व्यक्तिहरुलाई सुरक्षाफौजले पक्राउ गरेको छ ।

RNA HQ
19 October 2005