Archive ref no: NCA-19893
आत्मर्समर्पण
आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट बितृष्णा पैदा भई मिति २०६२ आश्विन ३० गते जुम्ला जिल्लाको हाकु इलाका निवासी कथित एरिया कमिटी मेम्बर सरस्वती पाण्डे "प्रतिक्षा", कथित सेक्शन भि.सी.हरु माया न्यौपाने "साजन" र शुशिला न्यौपाने "शान्ति" तथा सोही जिल्ला गर्ज्याङ्गकोट इलाका निवासी नौकन्या प्याकुरेल गरी जम्मा ४ जना व्यक्तिहरुले आतंककारी समूह परित्याग गरी सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।
RNA HQ
19 October 2005