2005-10-19 - press release - NA२०६२-०७-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19891 अभिलेखालय सि. नं.: NCA-19891

स्थानीय बासिन्दाको प्रतिकारमा १ आतंककारीको मृत्यु

मिति २०६२ आश्विन ३१ गते रुपन्देही जिल्लाको करौटा इलाकामा आतंक मच्चाउन आएका आतंककारीहरु विरुद्ध स्थानीय वासिन्दाहरुले प्रतिकार गर्दा सोही जिल्लाको आमा इलाका निवासी बिजुली लोध नाम गरेका एक आतंककारीको मृत्यु भएको छ ।

RNA HQ
19 October 2005