2005-10-13 - press release - NA२०६२-०६-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19870 अभिलेखालय सि. नं.: NCA-19870

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका ताप्लेजुङ्ग जिल्ला थिङलाबु इलाका निवासी बीरबहादुर हाङ्गवेङ्ग "कुशल" र पाँचथर जिल्ला रवि इलाका निवासी बुद्धिमान तामाङ्ग "सरोज" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्र पूवक जीवनयापन गर्ने प्रतिबद्धताकासाथ यही आश्विन २५ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
13 October 2005