Archive ref no: NCA-19866
बरामद
पर्सा जिल्लाको जानकीटोल इलाकाबाट अबैध रुपमा चारी निकासी गरी नेपालतर्फल्याउदै गरेको ३० बोरा रासायनिक मल तथा महोत्तरी जिल्लाको निगौल इलाकाबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको ७ बोरा चिनी र ६ कार्टुन फेन्सी सामानहरु हिजो आश्विन २४ गते सुरक्षाफौजले बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
RNA HQ
11 October 2005