Archive ref no: NCA-19863
आतंककारीहरुले गरेका ज्यादतिहरु
निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।
मिति २०६२ आश्विन २३ गते आतंककारीहरुको एक समुहले धनुषा जिल्लाको रंगनाथपुर इलाका निवासी एक र्सवसाधारणलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।
ज्यादति गर्ने क्रममा आतंककारीहरुले यही आश्विन २१ गते बझाङ्ग जिल्लाको चौधारी इलाका निवासी एक जना र्सवसाधारणको आँखा फुटाइ दिएको र अर्का एक जना र्सवसाधारणको हातखुट्टा भाँची दिएका छन् ।
RNA HQ
11 October 2005