2005-10-09 - press release - NA२०६२-०६-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19858 अभिलेखालय सि. नं.: NCA-19858

उद्धार

मिति २०६२ आश्विन २२ गते काठमाण्डौबाट वीरगञ्जतर्फ जाँदै गरेको जीप मकवानपुर जिल्लाको भँैसे-हेटौडा सडक खण्डमा गएको पहिरोमा पुरिएकोमा सुरक्षाफौज तत्काल दुघटनास्थल पुगी उक्त जीपलाई पहिरोबाट निकाली घाइते भएका व्यक्तिलाई उपचार्रार्थ हेटौडा अस्पताल पुर्‍याउनुका साथै उक्त पहिरो हर्टाई यातायात सुचारुरुपमा सञ्चालन गराएको छ ।

RNA HQ
09 October 2005