2005-10-09 - press release - NA२०६२-०६-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19856 अभिलेखालय सि. नं.: NCA-19856

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले मिति २०६२ आश्विन १६ गते कास्की जिल्लाको पुरनचौर इलाकास्थित एक विद्यालयबाट १४ जना शिक्षकहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
09 October 2005