2005-10-05 - press release - NA२०६२-०६-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19842 अभिलेखालय सि. नं.: NCA-19842

बाढी पहिरोबाट पिडितहरुलाई राहत वितरण

डडेल्धुरा जिल्लाको शिर्षगा.वि.स.मा यही आश्विन ७ गतेबाट १० गतेसम्म आएको अविरल बषर्ाको कारण बाढी पहिरोबाट पिडित स्थानीय बासिन्दाहरुलाई उद्धार तथा राहत वितरण सम्बन्धी कार्यलाई सुरक्षाफौजले जारी राखेको छ । साथै पिडितहरुलाई बिभिन्न संघ संस्थाहरुबाट प्राप्त नगद तथा जिन्सी सामग्रीहरु समेत बितरण गर्ने कार्य भइरहेको छ ।

RNA HQ
05 October 2005