2005-10-05 - press release - NA२०६२-०६-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19841 अभिलेखालय सि. नं.: NCA-19841

बरामद

कैलाली जिल्लाको महेन्द्रराजमार्गस्थित सडकपुरको बौनिया इलाकाबाट आतंककारीहरुले यही आश्विन १६ गते लुटेर लगेको मट्टतिेल र डिजेल सहितको २ वटा ट्याँकरहरुलाई सोही जिल्लाको बचेला इलाकाबाट यही आश्विन १७ गते सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
05 October 2005