2005-10-04 - press release - NA२०६२-०६-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19834 अभिलेखालय सि. नं.: NCA-19834

आतंककारीद्वारा पेट्रोलियम पदार्थ लुटपाट

अस्ति आश्विन १६ गते कैलाली जिल्लाको चुहा इलाकास्थित सडकपुर बौनिया सडक खण्डबाट सुमन ट्रर्ेर्डस टिकापुरको ६००० लिटर, बम ब्रदर्श टिकापुरको ३००० लिटर, मन्टी ट्रर्ेर्डस लम्कीको ३००० लिटर गरी जम्मा १२ हजार लिटर मट्टतिेल तथा अर्जुन ट्रेर्डस स्रि्रीको ३००० लिटर डिजेल ट्याँकर सहित आतंककारीहरुले लुटेर लगेका छन् ।

RNA HQ
04 October 2005