2005-10-03 - press release - NA२०६२-०६-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19832 अभिलेखालय सि. नं.: NCA-19832

शान्ति र्‍यालीको आयोजना

श्री ५ महाराजाधिराज सरकारको माघ १९ गतेको ऐतिहासिक एवं साहसिक कदमको र्समर्थन एवं शान्ति सुरक्षाको स्थितिमा आएको सुधारप्रति खुशि व्यक्त गर्दै यही आश्विन १४ गते देखि १६ गते सम्म सुदुर पश्चिमाञ्चल क्षेत्र अन्तरगतका दार्चुला जिल्लामा २ हजार जना, बैतडी जिल्लामा १२ सय जना, डडेल्धुरा जिल्लामा २५० जना, कन्चनपुर जिल्लामा १२ सय जना, कैलाली जिल्लामा २५ सय जना, डोटी जिल्लामा १ हजार जना, अछाम जिल्लामा २५ सय जना, बझाङ्ग जिल्लामा २५ सय जना र बाजुरा जिल्लामा १५ सय जना र्सवसाधारण व्यक्तिहरुले शान्ति र्‍यालीको आयोजना गरेका छन् ।

RNA HQ
03 October 2005