2005-10-03 - press release - NA२०६२-०६-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19831 अभिलेखालय सि. नं.: NCA-19831

निष्कृय

मकवानपुर जिल्लाको मालटार इलाकामा आतंककारीहरुले बिष्फोट गर्न तयारी हालतमा राखेको बमलाई हिजो आश्विन १६ गते सुरक्षाफौजले निष्कृय तुल्याएको छ ।

RNA HQ
03 October 2005