2005-10-02 - press release - NA२०६२-०६-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19828 अभिलेखालय सि. नं.: NCA-19828

बरामद

हिजो आश्विन १५ गते सुरक्षाफौजको नियमित गस्ति टोलीले बारा जिल्लाको निजगढ इलाकाको जंगलबाट अवैद्यरुपमा चोरी गरी ल्याएको ९२० क्युविक फिट गोलाई काठ बरामद गरी तामागढीस्थित बन कार्यालयमा बुझाएको छ ।

RNA HQ
02 October 2005