Archive ref no: NCA-19812
शंकाष्पद आतंककारी पक्राउ
हिजो आश्विन १३ गते काठमाण्डौ जिल्लाको पुरानो नैकाप ठकुरी गाउँमा २ जना शंकाष्पद आतंककारीलाई सुरक्षाफौजले घरेलु हतियार, प्रेशर कुकर तथा अन्य शंकाष्पद सामग्रीहरु सहित पक्राउ गरेको छ ।
RNA HQ
30 September 2005