2005-09-30 - press release - NA२०६२-०६-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19810 अभिलेखालय सि. नं.: NCA-19810

निष्कृय

सुरक्षफौजको नियमित गस्ति टोलीले मिति २०६२ आश्विन १२ गते भोजपुर जिल्लाको बासेम्ला इलाकामा आतंककारीहरुले बेवारिशे अवस्थामा छोडेको पाइप बमहरु, सकेट बमहरु, इलेक्टि्रक डेटोनेटर, विभिन्न किसिमका बिष्फोटक पदार्थहरुका साथै बिद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने सामाग्रीहरु बरामद गरी निष्कृय तुल्याएको छ ।

RNA HQ
30 September 2005