2005-09-30 - press release - NA२०६२-०६-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19808 अभिलेखालय सि. नं.: NCA-19808

लुटपाट गरेको रकम सहित आतंककारी फरार

आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह एवं अविश्वासको फलस्वरुप र्सवसाधारणहरुबाट लुटपाट गरी संकलन गरेको रकम सहित फरार हुने क्रममा अछाम जिल्लाको कालागाउँ इलाका निवासी कथित जिल्ला समिति सचिव तप भण्डारी "बरुण" तथा दर्ना इलाका निवासी पशुपति थापा र चापामाण्डौ निवासी पदम मिजार "मुनाल" उपनाम गरेका आतंककारीहरुले र्सवसाधारणहरुबाट लुटपाट गरी संकलन गरेको ६ लाख रुपैया सहित फरार भएको बुझिएको छ ।

RNA HQ
30 September 2005