Archive ref no: NCA-19802
आत्मर्समर्पण
बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका मुस्ताङ्ग जिल्ला कुन्जा इलाका निवासी सन्तविर वि.क. ले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूमा बितृष्णा पैदा भई आतंककारी कृयाकलाप त्यागी स्वतन्त्र जीवन यापन गर्ने प्रतिबद्धताकासाथ उक्त समूह परित्याग गरी सुरक्षाफौज समक्ष यही मिति २०६२ आश्विन ९ गते आत्मर्समर्पण गरेका छन् ।
RNA HQ
28 September 2005