2005-09-27 - press release - NA२०६२-०६-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19793 अभिलेखालय सि. नं.: NCA-19793

उद्धार

हालै परेको अविरल बषाको कारण महाकाली नदीको पानीको सतह बढ्न गई मिति २०६२ आश्विन १० गते कन्चनपुर जिल्लाको चाँदनी गा.वि.स.मा रहेको बाँध फुट्न गई उक्त गा.वि.स.को वडा नं. ६ र ७ डुवानमा परेको हुँदा तत्काल उक्त इलाकामा सुरक्षाफौज परिचालन गरी उद्धार कार्य भइरहेको छ ।

RNA HQ
27 September 2005