2005-09-22 - press release - NA२०६२-०६-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19763 अभिलेखालय सि. नं.: NCA-19763

बरामद

यही आश्विन ४ गते महोत्तरी जिल्लाको जनकपुर मिल्स इलाकामा अवैध तरिकाले भन्सार छली ल्याइरहेको ठूलो परिमाणमा विभिन्न प्रकारका कपडाहरु, सोही दिन कैलाली जिल्लाको भजनी इलाकाबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको ५० बोरा सिमेन्ट र ३९ बोरा चिनी तथा यही आश्विन १ गते सिरहा जिल्लाको लाहानबाट गाईघाटतर्फआउँदै गरेको ट्रकमा अबैध रुपमा भन्सार छली ल्याएको १०० बोरा युरिया मल सुरक्षाफौजले बरामद गरी स्थानीय प्रशासन कार्यालयलाई बुझाएको छ ।

RNA HQ
22 September 2005