2005-09-21 - press release - NA२०६२-०६-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19758 अभिलेखालय सि. नं.: NCA-19758

सुरक्षा बैठक सम्पन्न

नेपालको महाकाली अञ्चल र भारतको उत्तराअञ्चलका उच्चस्तरीय सुरक्षा अधिकारीहरु बीच गत भाद्र २७ गते भारतको उत्तराञ्चलको रानीखेतमा उच्च स्तरीय सिमा सुरक्षा बैठक सम्पन्न भयो । उक्त बैठकमा नेपालको तर्फाट अञ्चल प्रशासक श्री महेन्द्रमान व्यथित, अञ्चलस्तरीय सुरक्षा निकायका प्रमुखहरु, कन्चनपुर, दार्चुला र बैतडी जिल्लाका प्रमुखहरु लगायत नेपाल तथा भारतका बरिष्ठ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

RNA HQ
21 September 2005