Archive ref no: NCA-19748 अभिलेखालय सि. नं.: NCA-19748
आगलागी नियन्त्रण
आज मिति २०६२ आश्विन ३ गते पाँचथर जिल्लाको फिदिमस्थित नेपाल दूर संचार कार्यालयमा अचानक बिजुली र्सट भई आगलागी भएकोमा तत्काल सुरक्षाफौज उक्त स्थानमा गई आगो निभाएको छ ।
RNA HQ 19 September 2005