2005-09-07 - press release - NA२०६२-०५-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19728 अभिलेखालय सि. नं.: NCA-19728

बरामद

मिति २०६२ भाद्र २० गते बर्दिया जिल्लाको गुलरिया नगरपालिकाबाट भन्सार छली अबैद्य तरिकाले चोरी निकासी गरी ल्याएको करिब २३ हजार रुपैयाँ बराबरको फेन्सी कपडाहरु सुरक्षाफौजले बरामद गरी स्थानीय भन्सार कार्यालयलाई बुझाएको छ ।

रसुवा जिल्लाको स्याप|mुबजार इलाका निवासी मिङमार तामाङ्ग नाम गरेका एक व्यक्तिलाई सुरक्षाफौजले १२४ के.जि. बाघको हाड तथा २७९ थान बाघको छाला सहित पक्राउ गरेको छ ।

RNA HQ
07 September 2005