2005-09-07 - press release - NA२०६२-०५-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19727 अभिलेखालय सि. नं.: NCA-19727

निष्कृय

जनमानसमा डर, त्रास, भयको वातावरण उत्पन्न गर्राई आतंकित पार्ने उद्देश्यले आतंककारीहरुको एक जत्थाले हिजो भाद्र २१ गते पर्वत जिल्लाको पारीवेनी इलाकामा आल्मुनियमको भाँडोलाई प्लाष्टिकले बेरेर बनाएको बमलाई सुरक्षाफौजले निष्कृय तुल्याएको छ ।

RNA HQ
07 September 2005