2005-09-04 - press release - NA२०६२-०५-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19702 अभिलेखालय सि. नं.: NCA-19702

औषधि उपचार

र्सवसाधारण व्यक्तिहरुलाई स्वास्थ्य उपचार सम्बन्धी सेवा उपलव्ध गराउने क्रममा यहि भाद्र १५ गते सुरक्षाफौजले बाजुरा जिल्लाको तल्लो टुक्का र माथिल्लो टुक्का इलाकाका १२२ जना विरामीहरुलाई निःशुल्क औषधि उपचार गरेको छ ।

RNA HQ
04 September 2005