2005-09-03 - press release - NA२०६२-०५-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19694 अभिलेखालय सि. नं.: NCA-19694

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा यही भाद्र १६ गते रौतहट जिल्लाको प्रि्रा राजवडा इलाकामा आतंककारीहरुले लुकाई राखेको पेस्तोल-१ तथा सो को गोलीहरु बरामद गरेको छ ।

RNA HQ
03 September 2005