2005-09-01 - press release - NA२०६२-०५-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19675 अभिलेखालय सि. नं.: NCA-19675

शंकास्पद आतंककारीहरुद्वारा लुटपाट

शंकास्पद सशस्त्र आतंककारीको एक समुहले हिजो भाद्र १५ गते काठमाण्डौं जिल्लाको महांकालस्थित एक बिद्यालयका सुरक्षा गार्डलाई नियन्त्रणमा लिई सो बिद्यालय भित्र पसि रु. २ लाख ७५ हजार नगद तथा २५ तोला सुन लुटेर लगेका छन् ।

RNA HQ
01 September 2005