Archive ref no: NCA-19672
आत्मर्समर्पण
विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका जुम्ला जिल्ला विराट इलाका निवासी आतंककारी समुहका कथित सेक्सन भि.सि. अंख बुढा "ईन्साफ" र कथित सदस्य राज सिंह बुढा नाम गरेका व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण यही भाद्र १२ गते उक्त समुह परित्याग गरी स्थानीय प्रसाशन समक्ष आत्मर्समर्पण गरेका छन् ।
RNA HQ
01 September 2005