2005-08-29 - press release - NA२०६२-०५-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19649 अभिलेखालय सि. नं.: NCA-19649

बाँध तटबन्ध

प्राकृतिक प्रकोपबाट हुने विध्वंसबाट जनताको जीउधनको सुरक्षामा सकृय रहेको सुरक्षाफौजले विगत केही दिनदेखि परेको अविरल बषाले गर्दा महोत्तरी जिल्लाको रतु नदीमा आएको बाढीका कारण फुट्ने अवस्थामा रहेको बाँधलाई तदारुकताकासाथ तटबन्ध गरी मजबुत बनाएको छ ।

RNA HQ
29 August 2005