2005-08-29 - press release - NA२०६२-०५-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19646 अभिलेखालय सि. नं.: NCA-19646

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्दै आएका आतंककारीहरुले यहि भाद्र ११ गते खोटाङ्ग जिल्लाको च्यानडाँडा इलाकाबाट ४ जना स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन् ।

साथै यही भाद्र १० गते आतंककारीहरुको एक जत्थाले मकवानपुर जिल्लाको किरानचोक इलाका निवासी प्रेम बहादुर गोले नाम गरेका स्थानीय व्यक्तिलाई आतंककारी क्रियाकलाप प्रति असहमती जनाएको कारण गोली प्रहार गरी निर्मम हत्या गरेका छन् ।

RNA HQ
29 August 2005