2005-08-28 - press release - NA२०६२-०५-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19642 अभिलेखालय सि. नं.: NCA-19642

यातायात सुचारुरुपमा सञ्चालन

र्सवसाधारणको आवागमनमा प्रत्यक्ष असर पार्ने गरी महेन्द्र राजमार्ग अन्तरगत पर्ने महोत्तरी जिल्लाको टुटेश्वर सडक खण्डमा आतंककारीहरुले ढंुगामुढा थुपारी यातायात आवागमनमा अवरोध खडा गरेकोमा आज भाद्र १२ गते सुरक्षाफौजले उक्त अवरोध हर्टाई यातायात आवागमन सुचारुरुपले सञ्चालन गराएको छ ।

RNA HQ
28 August 2005