2005-08-27 - press release - NA२०६२-०५-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19634 अभिलेखालय सि. नं.: NCA-19634

निष्कृय

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आज भाद्र ११ गते नेपालगन्जस्थित त्रिभुवनचोकमा आतंककारीहरुले बिष्फोट गर्न तयारी हालतमा राखेको सकेट बम तथा हिजो भाद्र १० गते रौतहट जिल्लाको वीरेन्द्र राजमार्गको सुकदेव चोकमा राखेको बमहरुलाइ सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
27 August 2005